ne_tn/psa/119/149.md

1.4 KiB

तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस्

भजन लेख्‍ने मानिसले आफूले भनेको कुरालाई यसरी बताउँछन् कि मानौँ त्यो तिनले बोल्न प्रयोग गर्ने आवाज थियो । अर्को अनुवादः "तपाईंको करारको विश्‍वस्‍तताको कारण मैले भनेको सुन्‍नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन्

"तिनीहरू तपाईंको व्यवस्थाबाट भड्केका छन्" वा "तिनीहरू तपाईंको व्यवस्थालाई ध्यान दिँदैनन्" (EN-UDB)

शब्द अनुवाद