ne_tn/psa/119/145.md

1.2 KiB

कोफ

यो हिब्रू वर्णमालाको उन्‍नाइसौँ अक्षर हो । हिब्रू भाषामा, पद १४५-१५२ को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

आफ्‍नो सम्‍पूर्ण हृदयले

अर्को अनुवादः "पूर्ण रूपले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

करारका आदेशहरू

अन्य सम्भावित अर्थहरू "साक्षिहरू" वा "व्यवस्थाहरू" हुन् । भजनसंग्रह ७८:५मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नहोस् ।

शब्द अनुवाद