ne_tn/psa/119/139.md

1.5 KiB

रिसले मलाई नष्ट पारेको छ

यो एउटा वाक्पद्धति हो । यो वाक्यांश "म ज्यादै रिसाएको छु" भनेर बुझाउन गरिएको बढाइचढाइ हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

धेरै जाँचिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले तपाईंको वचन धेरै पटक जाँचेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तपाईंको सेवकले यसलाई प्रेम गर्छ

लेखकले आफ्नै बारेमा तिनी अर्कै व्यक्ति भएझैँ बताउँछन् । अर्को अनुवादः "म, तपाईको सेवकले यसलाई प्रेम गर्छ" वा "म यसलाई प्रेम गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद