ne_tn/psa/119/137.md

925 B

साधे

यो हिब्रू वर्णमालाको अठारौँ अक्षर हो । हिब्रू भाषामा, पद १३७-१४४ को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

करारका आदेशहरू

अन्य सम्भावित अर्थहरू "साक्षिहरू" वा "व्यवस्थाहरू" हुन् । भजनसंग्रह ७८:५मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नहोस् ।

शब्द अनुवाद