ne_tn/psa/119/131.md

1.4 KiB

म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु

अर्को अनुवादः "तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मतिर फर्कनुहोस्

कसैतिर फर्कनु भनेको त्यस व्यक्तितिर ध्यान दिनु भन्‍ने हो । अर्को अनुवादः "मतिर ध्यान दिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

तपाईंको नाउँ प्रेम गर्नेहरूलाई

यहाँ "नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "तपाईंलाई प्रेम गर्नेहरूलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद