ne_tn/psa/119/127.md

1.5 KiB

तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु

कुनै व्यक्तिले परमेश्‍वरका सबै सुझावहरू सावधनीपूर्वक पालन गर्नुलाई यसरी बताइएको कि मानौँ ती सुझावहरूले त्यो व्यक्तिलाई डोर्‍याइरहेको थियो र त्यस व्यक्ति चाहिँ पछि-पछि पछ्याइरहेको थियो । अर्को अनुवादः "म तपाईंका सबै सुझावहरू सावधनीपूर्वक पालन गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

झुटका हरेक मार्ग

मानिसहरूले खराब कुरा गर्नुलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू गलत मार्गमा हिडिरहेका थिए । अर्को अनुवादः "कोहि मानिसहरू जिँउने सबै खराब मार्ग" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद