ne_tn/psa/119/125.md

1.9 KiB

मलाई सुझबुझ दिनुहोस्

"सुझबुझ" भाववाचक नामलाई क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले जे जानेको तपाईं चाहनुहुन्छ सो मलाई बुझ्‍ने तुल्याउनु होस्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

यो परमप्रभुले काम गर्ने समय हो

लेखक परमप्रभुसित तृतिय पुरुषमा कुरा गरिरकेका छन् । यसलाई द्वितीय पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभु, यो तपाईंको काम गर्ने समय हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

मानिसहरूले तपाईंको व्यवस्था भङ्‍ग गरेका छन्

यो एउटा वाक्पद्धति हो । यहाँ "भङ्‍ग गरेका छन्" ले "उल्लङ्‍घन गरेका छन्" भन्‍ने अर्थ दिन्छ । मानिसहरूले परमेश्‍वरका व्यवस्था उल्लङ्‍घन गरेका छन् भन्‍ने यो एउटा तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद