ne_tn/psa/119/123.md

2.5 KiB

म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन्

यहाँ "आँखा"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "मैले धेरै पर्खेको कारण म थकित भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति

"उद्धार" भाववाचक नामलाई क्रियाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले गर्ने छु भनी प्रतिज्ञा गर्नु भएझैँ तपाईंले मलाई बचाउनको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तपाईंको धार्मिक वचन

"तपाईंको धार्मिक प्रतिज्ञा"

तपाईंको सेवकलाई ... देखाउनुहोस्

लेखकले आफैलाई "आफ्नो दास" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "मलाई ... देखाउनुहोस्" वा "तपाईंको सेवक, मलाई ... देखाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

आफ्‍नो करारको विश्‍वस्‍तता

"विश्‍वस्‍तता भाववाचक नामलाई क्रियाविशेषण वा विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंले विश्‍वासयोग्यसाथ मलाई प्रेम गर्नुहुन्छ भनेर" वा "तपाईं आफ्नो करारको कारण मप्रति विश्‍वासयोग्य हुनुहुन्छ भनेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद