ne_tn/psa/119/109.md

2.6 KiB

मेरो जीवन सधैँ मेरो हातमा छ

यो एउटा वाक्पद्धति हो जसको अर्थ लेखकको जीवन सधैँ खतरामा छ भन्‍ने हो । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई बारम्बार मार्न खोज्छन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म तपाईंको व्यवस्था बिर्सिन्‍न

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म तपाईंको व्यवस्था सधैँ समझ्‍ना गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्

दुष्ट मानिसहरूले लेखकलाई समात्‍न वा तिनलाई मार्न खोजीरहेको कुरालाई यसरी बताइएको छ कि मानौँ तिनीहरू जनावरलाई समात्‍न पासो थापिरहेका शिकारीहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दुष्टहरू

यस क्रियात्मक विशेषणलाई विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "दुष्ट मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

म तपाईंका सुझावहरूबाट टाढा गएको छैन

परमेश्‍वरका सुझावहरू नमान्नुलाई यसरी बताइएको छ कि मानौँ लेखक परमेश्‍वरका सुझावहरूबाट टाढा गएका छैनन् । यसलाई करणमा लेखन सकिन्छ । अर्को अनुवादः "म तपाईंको सुझावहरू मान्‍नछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-litotes]])

शब्द अनुवाद