ne_tn/psa/119/093.md

1.7 KiB

म कहिल्यै बिर्सनेछैन

यसलाई करणमा लेखन सकिन्छ । अर्को अनुवादः "म सधैँ सम्झने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको छ

लेखकले परमेश्‍वरका निर्देशनहरू पालन गर्छन् भन्‍ने यसले सङ्‍केत गर्छ । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "किनभने तपाईंले मलाई ती पालन गरेको कारण जीवित राख्‍नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

किनभने म तपाईंका सुझावहरूको खोजि गर्छु

परमेश्‍वरका सुझावहरूको पालन गर्न निकै कोशिश गर्नुलाई यसरी बताइएको छ कि मानौँ सुझावहरू कुनै वस्तु थियो जुन कुनै व्यक्तिले खोज्‍नुपर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद