ne_tn/psa/119/091.md

990 B

सबै थोकहरू तपाईंका सेवकहरू हुन्

सृष्टि गरिएका सबै थोकहरूलाई यसरी बताइएको छ कि मानौँ ती मानिसहरू थिए जसले परमेश्‍वरको सेवा गर्न सक्छ । अर्को अनुवादः "सबै थोकहरूले तपाईंको सेवा गर्छ" वा "सबै थोकहरूले तपाईंको आज्ञा पालन गर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद