ne_tn/psa/119/087.md

1.2 KiB

तिनीहरूले पृथ्वीमा झण्डै मेरो अन्त्य गरेका छन्

यो एउटाले अर्कोको हत्या गरेको बारे बताउने एउटा नम्र तरिका हो । अर्को अनुवादः "तिनीहरूले मलाई झण्डै मारेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तपाईंको अटल प्रमले

"तपाईंको अटल प्रेम अनुसार ।" "अटल प्रेम" वा "विश्‍वसनीयता"लाई क्रियाविशेषणको रूपमा लेखन सकिन्छ । अर्को अनुवादः "तपाईंले मलाई विश्‍वसनीयताका साथ प्रेम गर्नुभएको कारण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद