ne_tn/psa/119/085.md

1.3 KiB

घमण्डीहरूले मेरो निम्ति खाडल खनेका छन्

घमण्डीहरूले लेखकलाई समात्‍न वा तिनलाई खराबी गर्न लगाउन खोजीरहेका छन् । यसलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू लेखकलाई कुनै जनावरलाई झैँ पासोमा पार्न खाडल खनिरहेका शिकारीहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

घमण्डीहरू

यस क्रियात्मक विशेषणलाई विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "घमण्डी मानिसहरू" वा "घमण्ड गर्नेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद