ne_tn/psa/119/083.md

2.2 KiB

म धूवाँमा राखेको मशकजस्तो भएको छु

धूवाँ भरिएको ठाउँमा मशक धेरै लामो समयसम्म रहँदा त्यो मशक बिग्रन्छ ।" आफू बेकारको छु भनी महसुस गरेको कुरालाई जोड दिन लेखकले आफैलाई मशकसँग तुल्ना गर्छ जुन धूवाँले बिगारेको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?

लेखकले आफूलाई खेदो गर्नेहरूलाई दण्ड दिनको लागि परमेश्‍वरलाई बिन्ती गर्न यो प्रश्‍न गर्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "बिन्ती छ, अब मलाई धेरै नपर्खाउनु होस् । मेरो खेदो गर्नेहरूलाई दण्ड दिनुहोस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको सेवक

लेखकले आफूलाई "तपाईंको सेवक" भनेर सम्बोधन गर्छन् । अर्को अनुवादः "म, तपाईंको सेवक" वा "म" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

शब्द अनुवाद