ne_tn/psa/119/077.md

1.1 KiB

घमण्डीहरू लाजमा परून्

अर्को अनुवादः "घमण्डीहरूलाई शर्ममा पार्नुहोस्" वा "घमण्डीहरूलाई लज्जित हुने तुल्याउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

घमण्डीहरू

यस क्रियात्मक विशेषणलाई विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "घमण्डी मानिसहरू" वा "घमण्ड गर्नेहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद