ne_tn/psa/119/069.md

1.6 KiB

अहङ्कारीहरू

यस क्रियात्मक विशेषणलाई विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अहङ्कारी मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

आफ्‍नो सारा हृदयले

यहाँ "हृदय"ले व्यक्तिको इच्छालाई जनाउँछ । अर्को अनुवादः "पुरा समर्पणताका साथ" वा "पूर्ण रूपले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूका हृदय कठोर भएका छन्

यहाँ "हृदय"ले मानिसहरूको इच्छालाई जनाउँछ । कुनै व्यक्ति हठी हुनुलाई यसरी बताइएको छ कि मानौँ तिनीहरूको हृदय वा इच्छा ढुङ्गा झैँ कठोर थियो । अर्को अनुवादः "तिनीहरू हठी छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद