ne_tn/psa/119/061.md

785 B

दुष्टहरूका डोरीहरूले मलाई पासोमा परेका छन्

यस रूपकमा शिकारीले जनावरलाई पासोले समात्‍न खोजे जस्तै दुष्ट वा खराब मानिसहरूले लेखकलाई पाप गर्न लगाउन खोजे । अर्को अनुवादः "मेरा शत्रुहरूले मलाई समात्‍न खोजेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद