ne_tn/psa/119/055.md

1.2 KiB

तपाईंको नाउँको बारेमा विचार गर्छु

यहाँ "नाउँ" शब्दले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभु, म तपाईंको बारेमा विचार गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म तपाईंको व्यवस्था पालन गर्छु

अर्को अनुवादः "म तपाईंको व्यवस्था मान्‍छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मेरो प्रचलन

"मेरो बानी"

तपाईंका सुझावहरू मैले पालन गरेको छु

अर्को अनुवादः "तपाईंका निर्देशनहरू मैले मानेको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद