ne_tn/psa/119/049.md

1.7 KiB

जाइन्

यो हिब्रू वर्णमालाको सातौं अक्षर हो । हिब्रू भाषामा, पद ४९-५६ को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

तपाईंको ... प्रतिज्ञा सम्झनुहोस्

"तपाईंको ... प्रतिज्ञा याद गर्नुहोस् ।" भजनसंग्रह २०:३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

यो मेरो संकष्टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ

यस उपवाक्यलाई फेरि मिलाएर लेख्‍न सकिन्छ । अर्को अनुवादः "मेरो सान्त्वनाको कारण यो हो कि तपाईंको प्रतिज्ञाले मलाई मेरो संकष्‍टमा जीवित राखेको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-sentences)

शब्द अनुवाद