ne_tn/psa/119/045.md

1.3 KiB

म सुरक्षित भएर हिंड्नेछु

सुरक्षित भएर हिड्नु भनेको सुरक्षित साथ जीवन बिताउनु हो । अर्को अनुवादः "म परमेश्‍वरमा सुरक्षित भएर जिउने छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

तपाईंका सुझावहरको खोजी म गर्छु

"खोजि" गर्नु भनेको हेर्नु, वा कसैले ती देख्‍न सके जस्तै नै परमेश्‍वरका निर्देशनहरू बारे समझ प्राप्त गर्नु हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

गहन आज्ञाहरू म राजाहरूको सामु

"गम्भीर आज्ञाहरू म राजाहरूलाई" वा "निर्देशनहरू म राजाहरूलाई"

शब्द अनुवाद