ne_tn/psa/119/043.md

813 B

मेरो मुखबाट सत्यको वचन नलानुहोस्

"मेरो मुख"ले परमेश्‍वरको वचन बारे बोल्नुलाई जनाउँछ । अर्को अनुवादः "मलाई तपाईंको सत्यता बारे बोल्नदेखि कहिल्यै नरोक्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

म ... पालन गर्नेछु

"म ... मान्‍नेछु"

शब्द अनुवाद