ne_tn/psa/119/041.md

1.5 KiB

वाव

यो हिब्रू वर्णमालाको छैठौं अक्षर हो । हिब्रू भाषामा, पद ४१-४८ को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

तपाईंको अचूक प्रेम ... मलाई दिनुहोस्

यो एउटा बिन्ती हो । अर्को अनुवादः "कृपा गरी तपाईंको अचूक प्रेम ... मलाई दिनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तपाईंको उद्धार

यहाँबाट बुझिएको जानकारीलाई तपाईंले स्पष्ट पार्नु पर्ला । अर्को अनुवादः "मलाई तपाईंको उद्धार दिनुहोस्" वा "मलाई बचाउनु होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

जवाफ

"उत्तर" वा "प्रतिक्रिया"

शब्द अनुवाद