ne_tn/psa/119/037.md

2.2 KiB

व्‍यर्थका थोकहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस्

यो एउटा रूपक हो जसले अनन्तसम्मको लागि मूल्य नभएको थोकलाई कसैले चाहनु भन्‍ने कुरा जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस्

"म जसरी जिएको तपाईं चाहनुहुन्छ त्यसरी नै मलाई जीउने तुल्याउनु होस्"

मलाई पुनर्जीवित पार्नुहोस्

"मेरो जीवनलाई बलियो बनाइदिनु होस्" वा "मलाई शक्ति दिनुहोस्"

तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो

"तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गरिदिने छु भनी प्रतिज्ञा गर्नुभएको कुरा तपाईंको सेवकको निम्ति गर्नुहोस्"

तपाईंको सेवक

आफ्नो नम्रता देखाउँन लेखकले आफैलाई परमेश्‍वरको सेवक भनेर सम्बोधन गरे । अर्को अनुवादः "म, तपाईंको सेवक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद