ne_tn/psa/119/035.md

2.1 KiB

तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्‍याउनुहोस्

"तपाईंका आज्ञाहरू अनुसार मलाई डोर्‍याउनुहोस्" वा "तपाईंका आज्ञाहरू पालना गर्न मलाई सिकाउनुहोस् ।" परमेश्‍वरका आज्ञाहरूलाई परमेश्‍वरको आज्ञाकारीतामा कुनै व्यक्ति हिड्ने मार्गसँग तुलना गरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

रो हृदयलाई ... निर्देश गर्नुहोस्

यो एउटा वाक्पद्धति हो । "हृदय"ले यहाँ मानिसको जीवनलाई निर्देश गर्ने इच्छा, चाहना, र छनौटहरूलाई जनाउँछ । अर्को अनुवादः "मलाई ... रहन चाहने बनाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

करारका आदेशहरू

"तपाईंका करारका आदेशहरू पालन गर्न ।" यसले मोशाको व्यवस्थाको पालना गर्नुलाई जनाइरहेको छ ।

अधार्मिक फाइदा

"धन सम्पत्तिको चाहना ।" यसले अवैध तरिका वा अरूलाई नराम्रो काम गरी कमाएको धनलाई जनाइरहेको छ ।

शब्द अनुवाद