ne_tn/psa/119/033.md

1.8 KiB

हे

यो हिब्रू वर्णमालाको पाँचौं अक्षर हो । हिब्रू भाषामा, पद ३३-४० को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

तपाईंका विधिहरू

यो मोशाको व्यवस्थालाई जनाउने अर्को तरिका हो ।

अन्त्यसम्म

सम्भावित अर्थहरू हुन्ः १) "सम्पूर्ण तवरले" वा २) "मेरो जीवनको अन्त्यसम्म" वा ३) "समयको अन्त्यसम्म ।"

तपाईंको व्यवस्था म पालन गर्नेछु

"तपाईंको व्यवस्था मान्‍नेछु"

आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु

"म निश्‍चय नै तपाईंको व्यवस्था पालन गर्नेछु" वा "म यसले भनेको गर्न पुरा समर्पित छु"

आफ्‍नो सारा हृदयले

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "मेरो सारा प्राणले" वा "ममा भएका सबै कुराले" अथवा "इमानदारीसाथ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद