ne_tn/psa/119/031.md

2.4 KiB

तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु

तिनीहरूलाई जोडसँग पक्रिराख्‍नुले ती पालन गरेर समर्पित हुनुलाई जनाउँछ । अर्को अनुवादः "म तपाईंको करारका आदेशहरूलाई जोड्सँग पक्रिन्छु" वा "म तपाईंका करारका आदेशहरूलाई पालन गर्न समर्पित भएको छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

करारका आदेशहरू

यसले मोशाको व्यवस्थालाई जनाउँछ ।

तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु

लेखकले परमेश्‍वरका आज्ञाहरू पालन गर्न केन्द्रित र समर्पित हुनुलाई यसरी बताउँछन् कि मानौँ त्यो व्यक्ति मार्गमा दौडिरहेको छ । अर्को अनुवादः "म तपाईंका आज्ञाहरू पालना गर्न समर्पित हुनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ

यो एउटा वाक्पद्धति हो । सम्भावित अर्थहरू हुन्ः १) "तपाईंले मलाई तपाईंका आज्ञाहरूको अझ महान ज्ञान प्राप्त गर्न सहायता गर्नुहुन्छ" वा २) "तपाईंले मलाई तपाईंका आज्ञाहरू पालना गर्न अझ ठुलो इच्छा दिनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद