ne_tn/psa/119/029.md

1.5 KiB

छलको मार्ग मबाट हटाउनुहोस्

"मार्ग" शब्दले यहाँ व्यवहार गर्ने तरिकालाई जनाउँछ । अर्को अनुवादः "मलाई छलको मार्ग पछ्याउनदेखि रोक्नुहोस्" वा "मलाई छली हुनदेखि जोगाउनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

छल

सम्भावित अर्थहरू हुन्ः १) "झुट बोल्ने" वा २) "झुटमा विश्‍वास गर्ने" वा "झुटलाई पछ्याउने ।"

विश्‍वस्‍तताको मार्ग

कुनै मानिसले कसरी व्यवहार वा क्रियाकलाप गर्छन् भन्‍ने कुरालाई त्यो बाटो अथवा मार्ग भएझैँ बताइएको छ । अर्को अनुवादः "तपाईंप्रति विश्‍वासयोग्य हुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद