ne_tn/psa/119/025.md

2.1 KiB

दालेथ

यो हिब्रू वर्णमालाको चौथो अक्षर हो । हिब्रू भाषामा, पद २५-३२ को प्रत्येक पङ्‍क्ति यही अक्षरबाट सुरू हुन्छ ।

मेरो जीवन धूलोमा टाँसिएको छ!

यो एउटा वाक्पद्धति हो । सम्भावित अर्थहरू यी हुन्ः १) तिनले आफू छिट्टै मर्नेथिए भनेर सोचेँ, वा २) तिनी धूलोमा लेटिरहे किनकी तिनी असाध्य दुःखी थिए, वा ३) आफूले पृथ्वीका बेकार थोकहरूको चाहना गरेको तिनले महसुस गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस्

यो एउटा वाक्पद्धति हो । यहाँ "जीवन"ले जैविक जीवनलाई मात्र नभएर उद्देश्य र महत्त्‍वलाई पनि जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंको वचनद्वारा

"तपाईंको प्रतिज्ञा अनुसार"

आफ्‍ना मार्गहरू

कुनै मानिसले के गर्छन् वा कसरी व्यवहार गर्छन् भन्‍ने कुरालाई त्यो बाटो अथवा मार्ग भएझैँ बताइएको छ । अर्को अनुवादः "मैले गरेका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद