ne_tn/psa/119/021.md

1.6 KiB

जो श्रापित छन्

सम्भावित अर्थहरू हुन्ः १) परमेश्‍वरले तिनीहरूलाई श्राप दिनुहुनेछ वा २) तिनीहरू परमेश्‍वरको दण्डको योग्य छन् । अर्को अनुवादः "जो तपाईंको दण्डको योग्य छ"

जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन्

परमेश्‍वरका आज्ञाहरू पालन नगर्नुलाई लेखक यसरी बताउँछन् कि मानौँ त्यो बाटो थियो जहाँबाट टाढा जान सकिन्थ्यो । अर्को अनुवादः "जो तपाईंका आज्ञाहरूको बाटोबाट टाढा जान्छन्" वा "जो तपाईका आज्ञाहरू पालन गर्दैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मलाई बचाउनुहोस्

"मलाई अलग राख्नुहोस्" वा "मलाई छुटाउनुहोस्"

र अपमान

"र लज्जित र मूर्ख महसुस गर्न"

शब्द अनुवाद