ne_tn/psa/119/019.md

2.1 KiB

देशमा म विदेशी हुँ

सम्भावित अर्थहरू हुन्ः १) लेखक तिनको पृथ्वीमा छोटो जीवन बारे यसरी बताउँछन् कि मानौँ तिनी एउटा विदेशी थिए जो त्यस देशमा धेरै समय बस्‍ने थिएन । अर्को अनुवादः "म छोटो समयको लागि देशमा जिइरहेको एउटा विदेशी जस्तै हुँ" वा २) लेखकको परमेश्‍वरको व्यवस्थाप्रति अज्ञान्तालाई यसरी बताइएको छ कि मानौँ तिनी एक विदेशी थिए जसलाई त्यस देशको व्यवस्था थाहा थिएन । अर्को अनुवादः "म देशमा विदेशी जस्तै अज्ञान छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन्

लेखकले तिनका इच्छाहरू प्रबल हुनुलाई ती पिडामा भएझैँ बताउँछन् । अर्को अनुवादः "जान्‍ने ठूलो चाहना मेरो भित्री मनुष्यत्वले गर्छ" वा "म धेरै कुराहरू जान्‍न चाहने भएकोले मेरो प्राण पिडामा पर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद