ne_tn/psa/119/015.md

1.3 KiB

म ... ध्‍यान गर्नेछु र ... वास्‍ता गर्नेछु

"म ... ध्‍यान गर्नेछु र ... वास्‍ता गर्नेछु" यी समान विचारहरू हुन् जसको उस्ता-उस्तै अर्थहरू छन् र जोड दिन दोहोर्‍याइएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु

"तपाईंले हामीलाई निर्देशन दिनुभएका कुराहरूबारे ध्यानपूर्वक विचार गर्नेछु"

ध्यान गर्नेछु

यस रूपकले छलफल गरिएको कुरा बारे स्पष्टसित विचार गर्नुलाई जनाउँछ । अर्को अनुवादः "ध्यान दिएर विचार गर्छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म ... खुसी हुन्छु

आनन्द लिनु

शब्द अनुवाद