ne_tn/psa/119/007.md

992 B

सोझो हृदय

"निष्कपट हृदय ।" निष्कपट व्यक्तिले जे सहि छ त्यहि गर्छ । हृदयले व्यक्तिको मनोभावको केन्द्रलाई जनाउँछ । भजनसंग्रह २५:२१मा तपाईंले "इमानदारी"लाई कसरी अनुवाद गर्नुभयो सो हेर्नहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-idiom]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तपाईंको विधिहरू

"विधिहरू"ले परमेश्‍वरका आज्ञा वा आदेशहरूलाई जनाउँछ ।

शब्द अनुवाद