ne_tn/psa/118/010.md

2.5 KiB

सबै जाति

यहाँ "जाति" शब्दले ती जातिका सेनालाई जनाउँछ । आफूलाई घेरेका सेनाको ठूलो सङ्ख्यालाई जोड दिन लेखकले यहाँ बढाइचढाइ गर्छन् । अर्को अनुवादः "धेरै जातिका सेना" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

परमप्रभुको नाउँमा

यहाँ "नाउँ"ले परमप्रभुको शक्तिलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुको शक्तिद्वारा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले तिनीहरूलाई नष्ट पारें

अर्को अनुवादः "मैले तिनीहरूलाई पराजित गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले

लेखकले शत्रु सेनालाई मौरीको समूहसँग तुलना गर्छन् । अर्को अनुवादः "तिनीहरूले मलाई मौरीको समूहले एउटा व्यक्तिलाई घेरे झैं घेरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए

सुकेको काँढाहरू छिटो जले जस्तै शत्रु सेनाको आक्रमणको छिट्टै अन्त्य भयो । अर्को अनुवादः "काँढाहरूलाई भस्म पार्ने आगो छिट्टै निभेर सके जस्तै तिनीहरूको आक्रमण केहि समय मात्र रहयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद