ne_tn/psa/116/001.md

1.4 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

उहाँले दयाको निम्ति मेरो सोर र बिन्ती सुन्‍नुहुन्छ

यहाँ "सोर"ले बोलिरहेको व्यक्तिलाई जनाउँछ । "दयाको निम्ति मेरो ... बिन्ती" वाक्यांशले तिनले बोलिरहेको कुरालाई वर्णन गर्छ र मौखिक ### वाक्यांशमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "मैले दयाको निम्ति उहाँलाई पुकार्दा उहाँले मलाई सुन्‍नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद