ne_tn/psa/115/017.md

1.8 KiB

मृतहरू

अर्को अनुवादः "मरेका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

न त तल शान्‍तमा जाने कसैले गर्नेछ

अर्थलाई स्पष्ट पार्न त्यहि अगिल्लो वाक्यांशबाटको क्रियालाई लेख्‍न सकिन्छ । अर्को अनुवादः "न त तल शान्‍तमा जाने कसैले नै परमप्रभुको प्रशंसा गर्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-parallelism]])

न त तल शान्‍तमा जाने कसैले नै

लेखकले चिहान वा मृतलोकलाई कोहि पनि बोल्न नसक्ने शान्‍त ठाउँझैँ बताउँछन् । यो मृत्युलाई जनाउने एउटा नम्र तरिका हो । अर्को अनुवादः "न त मृतलोक जाने कसैले नै" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-euphemism]])

तर हामी

"हामी" शब्दले अझैँ पनि बाचिँ नै रहेका इस्राएलका मानिसहरूलाई जनाउँछ ।

शब्द अनुवाद