ne_tn/psa/115/015.md

1.0 KiB

परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो

"परमप्रभुद्वारा तिमीहरू आशिष्त होऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ

पृथ्वी परमप्रभुको होइन भन्‍ने यसको अर्थ होइन, तर यो हो कि उहाँले पृथ्वीलाई वासस्थानको रूपमा मानवजातिलाई दिनुभयो ।

शब्द अनुवाद