ne_tn/psa/115/012.md

3.1 KiB

हामीलाई ध्‍यान दिनुहुन्छ

"हामी तर्फ ध्यान दिनुभएको छ"

इस्राएलका घराना

यसले इस्राएलका मानिसहरूलाई जनाउँछ जो याकूबका सन्तान हुन् जसलाई इस्राएलपनि भनिन्छ । अर्को अनुवादः "इस्राएलका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हारूनका घराना

यसले पुजारीहरूलाई जनाउँछ जो हारूनका सन्तान हुन् । अर्को अनुवादः "हारूनका सन्तान" वा "पुजारीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

जवान र वृद्ध दुवै

"साना र ठुला दुवै ।" यसले बताउन खोजेका सम्भावित अर्थहरू हुन्ः १) सामाजिक ओहदा वा २) उमेर । प्रत्येक सन्दर्भमा, यी दुई Extremes ले उमेर वा समाजिक ओहदाको मतल्ब नराखी सबै मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

परमप्रभुले, तिमीहरूलाई ... सङ्‍ख्या धेरै वृद्धि गरून्

लेखकले इस्राएलका मानिसहरूले जन्माउने छोराछोरीहरूको बारे बताइरहेका छन् । अर्को अनुवादः "परमप्रभुले तिमीहरूका छोराछोरीहरू ... सङ्‍ख्या धेरै वृद्धि गरून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमीहरू र तिमीहरूका सन्तानहरूका

"तिमीहरूका छोराछोरीहरू र तिमीहरूका सन्तानहरूका छोराछोरीहरू दुवैलाई ।" तिनले धेरै छोराछोरीहरू होस् भनेर गरेको बिन्ती अहिलेको पुस्तालाई मात्र नभएर उनीहरूका सन्तानहरूलाई पनि लागुहुन्छ भनेर लेखकले स्पष्ट पार्छ ।

शब्द अनुवाद