ne_tn/psa/115/007.md

2.1 KiB

ती मूर्तीहरूका हातहरू छन्

मूर्तिहरूका वास्तविक हातहरू, खुट्टाहरू वा मुखहरू हुदैनन् । तर, मानिसहरूले ती वास्तविक हातहरू, खुट्टाहरू वा मुखहरूको प्रतिरूपमा बनाउथेँ । यी मूर्तिहरू साच्चिकै जीवित छैनन् भनेर लेखक जोड दिँदैछन् । सङ्‍केत गरिएको जानकारीलाई तपाईंले स्पष्ट पार्न सक्नु हुन्छ । अर्को अनुवादः "मानिसहरूले ती मूर्तिहरूलाई हातहरू दिएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तर ... थाहा पाउँदैनन्

"तर ... ती हातहरूले थाहा पाउँदैनन्"

तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्‍यक्‍ति त्‍यस्तै हुन्‍छ

मूर्तिहरू बनाउने र पुजा गर्नेहरू ती मूर्तिहरू जस्तै निर्जीव र शक्तिहीन हुन्छन् । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई बनाउनेहरू र साथै तिनीहरूमाथि भरोसा गर्नेहरू, तिनीहरू जस्तै निर्जीव हुन्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद