ne_tn/psa/115/003.md

686 B

मानिसहरूका हातका काम हुन्

यहाँ "हात"ले मूर्ति बनाउने मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "मानिसहरूले बनाएका थोकहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद