ne_tn/psa/114/008.md

816 B

उहाँले चट्टानलाई पानीको तलाउमा र कडा चट्टानलाई पानीको मूलमा बद्‍लिनुभयो

यी दुई वाक्यांशहरू समान छन् । परमप्रभुले चट्टानबाट पानी बग्‍ने तुल्याउनु भएको कुरालाई लेखक यसरी वर्णन गर्छ कि मानौँ उहाँले चट्टानलाई पानीमा बद्‍लिनुभयो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद