ne_tn/psa/114/005.md

3.4 KiB

सामान्य जानकारीः

पद ५-६ले चारवटा आलङ्‍कारिक प्रश्‍नहरू समावेश गर्छ । हरेक प्रश्‍नको अपेक्षा गरिएको उत्तर पद ७मा पाइन्छ, "परमप्रभुको उपस्थितको कारण ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

पाठाहरूझैं उफ्रिस् ... थुमाहरूझैं उफ्र्यो

लेखकले पहाडहरू र डाँडहरू बारे यसरी बताउँछन् कि मानौँ तिनीहरू जीवित छन् । उनले तिनीहरूको परमप्रभुको उपस्थितमा हुँदाको डरलाई तिनीहरू पाठाहरू र थुमाहरू उफ्रेझैं वर्णन गर्दा उनले सायद भूकम्पको बारे बताइरहेको हुनसक्छ । भजनसंग्रह ११४:३-४मा तपाईंले यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "उफ्रिरहेका पाठाहरूझैं थरथराइस् ... उफ्रिरहेका थुमाहरूझैं थरथरायो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metaphor]])

ए पृथ्वी, परमप्रभुको याकूबका परमेश्‍वरको उपस्थितिमा सामु थरथर हो

पहिलो वाक्यांशको क्रियालाई दोश्रो वाक्यांशमा थप्‍न सकिन्छ । अर्को अनुवादः "ए पृथ्वी, परमप्रभुको सामु थरथर हो, याकूबका परमेश्‍वरको उपस्थितिमा थरथर होओ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

ए पृथ्वी ...थरथर हो

सम्भावित अर्थहरू हुन्ः १) लेखक पृथ्वीसँग त्यो मानिस भएझैँ बोलिरहेका छन् र त्यसलाई परमेश्‍वरको अगि डरले थरथराउन आदेश दिन्छन् । वा २) "पृथ्वी" शब्द पृथ्वीमा बसोवास गर्नेहरूको निम्ति लक्षणआ हो । अर्को अनुवादः "ए पृथ्वीका सबै मानिसहरू हो ... थरथर हो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद