ne_tn/psa/114/001.md

3.1 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

जब इस्राएलले मिश्रदेश छोड्‍यो, याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो

"विदेशी भाषा बोल्ने मानिसहरू" र "मिश्र"ले एउटै मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

याकूबका घराना विदेशी भाषा बोल्ने मानिसहरूबाट आयो

"घराना" शब्दले यहाँ परिवार वा सन्तानहरूलाई जनाउँछ । क्रियालाई यस वाक्यांशमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "विदेशी भाषा बोल्ने मानिसहरूबाट याकूबका सन्तान छुटे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

यहूदा उहाँको पवित्रस्थान र इस्राएल उहाँको राज्य बन्‍यो

"यहूदा" र "इस्राएल"को निम्ति सम्भावित अर्थहरू हुन्ः १) तिनीहरूले भूमिलाई जनाउँछ । अर्को अनुवादः "यहूदाको भूमि परमप्रभुको पवित्रस्थान र इस्राएलको भूमि उहाँको राज्य बन्‍यो" वा २) तिनीहरू यहूदा र इस्राएलका मानिसहरूका निम्ति metonyms हुन् । अर्को अनुवादः "यहूदाका मानिसहरू ती मानिसहरू भए जसको माझमा परमप्रभु बसोवास गर्नुभयो र इस्राएलका मानिसहरू ती मानिसहरू भए जसमाथि उहाँले राज्य गर्नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद