ne_tn/psa/113/005.md

1.2 KiB

परमप्रभु हाम्रो परमेश्‍वरझैँ को छ ... पृथ्वीमा हे्र्नुहुन्छ?

परमप्रभुजस्तै कोहि पनि छैन भनेर जोड दिन लेखकले यो प्रश्‍न गर्छन् । यस आलङ्‍कारिक प्रश्‍नलाई एउटा सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभु हाम्रो परमेश्‍वरझैँ कोहि छैन ... पृथ्वीमा हे्र्नुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

जसको आफ्‍नो आसन उच्‍चमा छ

"जो उच्चमा विराजमान हुनहुन्छ" वा "जो सबै भन्दा उच्च स्थानमा राज्य गर्नुहुन्छ"

शब्द अनुवाद