ne_tn/psa/110/007.md

2.2 KiB

उहाँले बाटो नजिकैको खोलाबाट पिउनुहुनेछ

राजा पानी पिउनको निम्ति मात्र केहि बेर अडिनुहुन्छ र त्यसपछि फेरि उहाँका शत्रुहरूलाई खेद्‍न जारी राख्नुहुन्छ । अर्को अनुवादः "जसै उहाँ आफ्ना शत्रुहरूलाई खेद्‍नुहुन्छ, उहाँ खोलबाट छिट्टै पानी पिउनको निम्ति मात्र रोकिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

खोलाबाट

यसको अर्थ उहाँले खोलाको पानी पिउनुहुनेछ भन्‍ने हो । यो सानो खोला हो । अर्को अनुवादः "उहाँले खोलाबाट पानी पिउनुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

"र त्यसैले"

उहाँले ... आफ्‍नो शिर उच्‍च पार्नुहुनेछ

सम्भावित अर्थहरू हुन्: १) राजाले उहाँको आफ्नो शिर उठाउनुहुन्छ वा २) परमप्रभुले राजाको शिर उठाउनुहुन्छ ।

विजयपछि उहाँले आफ्‍नो शिर उच्‍च पार्नुहुनेछ

मानिसहरूले तिनीहरू विजय, विश्‍वस्त र आनन्दित हुँदा तिनीहरूको शिर उच्च पार्थे । अर्को अनुवादः "उहाँले विजयपछि आफ्नो शिर विश्‍वस्तसाथ उठाउनुहुनेछ" वा "उहाँ विजयी हुनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)