ne_tn/psa/110/004.md

1.2 KiB

तिमी ... हौ

परमप्रभु प्रभुसित बोल्दै हुनहुन्छ, भजनसंग्रह 110:1.

बद्‍लनुहुन्‍न

यसको अर्थ उहाँले भन्‍नुभएको कुरा उहाँले बदल्नु हुनेछैन भन्‍ने हो । अर्को अनुवादः "उहाँको मन बदल्नु हुनेछैन" वा "उहाँले भन्‍नुभएको कुरा बदल्नु हुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

मल्कीसेदेकजस्‍तै पुजारी

नलेखिएका शब्दहरूलाई थप्‍न सकिन्छ । अर्को अनुवादः "मल्कीसेदेक पुजारी भएजस्तै नै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद