ne_tn/psa/107/036.md

1.7 KiB

भोकाहरूलाई उहाँले त्यहाँ बसाल्नहुन्छ

"त्यहाँ" शब्दले परमप्रभुले पानीको तलाउ र मूलहरू बनाउनु भएको ठाउँहरूलाई जनाउँछ । साथै, "भोकाहरू"ले भोकाएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले त्यहाँ भोकाएका मानिसहरूलाई बसोवास गर्न लगाउनुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

र प्रशस्‍त उब्‍जनी ल्‍याउन

"तिनीहरूले प्रशस्‍त उब्‍जनी गर्न सकून् भनेर"

यसैले तिनीहरू असंख्या हुन्‍छन्

"यसैले तिनीहरूका मानिसहरू असंख्या हुन्‍छन्"

उहाँले तिनीहरूका गाईवस्तुको संख्या घट्न दिनुहुन्‍न

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "उहाँले तिनीहरूका गाईवस्तुको संख्या अति धेरै बढाउनु हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद