ne_tn/psa/107/031.md

2.0 KiB

परमप्रभुको करारको विश्‍वस्‍तता ... मानिसहरूले उहाँको प्रशंसा गरून्

"परमप्रभुले मानिसहरूलाई विश्‍वासयोग्यरूपमा प्रेम गर्नुहुने कारण ... निम्ति तिनीहरूले परमप्रभुको प्रशंसा गरून्" वा "उहाँको विश्‍वासयोग्य प्रेमको कारण ... निम्ति मानिसहरूले परमप्रभुको प्रशंसा गर्नुपर्छ ।" भजनसंग्रह १०७:८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-exclamations]])भजनसंग्रह १०७:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-exclamations]] र rc://*/ta/man/translate/figs-abstractnouns)

धर्मगुरुहरूका सभामा उहँको प्रशंसा गरून्

"धर्मगुरुहरू एकसाथ बस्दा ।" धर्मगुरुहरू समुदायका समस्याहरू बारे सल्लाह गर्न र समुदायको निम्ति निर्णयहरू गर्न एकसाथ भेला हुन्थे ।

शब्द अनुवाद