ne_tn/psa/107/028.md

2.0 KiB

तिनीहरूले आफ्‍ना कष्टमा परमप्रभुलाई पुकारा गरे

उहाँले तिनीहरूको सहायता गरून् भनेर तिनीहरूले परमप्रभुलाई प्रार्थना गर्दैछन् भन्‍ने यसले सङ्‍केत गर्छ । भजनसंग्रह १०७:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूले आफ्‍ना कष्टमा तिनीहरूलाई सहायता गर्न परमप्रभुलाई प्रार्थना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले

"तिनीहरू" शब्दले नाविकहरूलाइ जनाउँछ ।

उहाँले आँधीलाई शान्त पार्नुभयो

"उहाँले आँधीलाई रोकिने तुल्याउनु भयो"

छालहरू शान्‍त भए

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "छालहरू स्थिर पारिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उहाँले तिनीहरूलाई ल्याउनुभयो

"उहाँले तिनीहरूलाई डोर्‍याउनुभयो"

तिनीहरूले इच्‍छा गरेको बन्‍दरगाहमा

"तिनीहरू जान चाहेका बन्‍दरगाहमा"

शब्द अनुवाद