ne_tn/psa/107/017.md

2.4 KiB

आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए

"तिनीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गरेकोमा तिनीहरू मूर्ख थिए"

र ... कष्‍टमा परे

"र ... तिनीहरूले दुःख भोगे" । निश्‍चित रूपमा बताउँनु पर्दा तिनीहरू बिरामी भएर पिडित भएका थिए । अर्को अनुवादः "र ... तिनीहरू बिरामी भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू मृत्युको ढोकाहरूका नजिक पुगे

यहाँ "मर्नु"लाई ठाउँको रूपमा वर्णन गरिएको छ । अर्को अनुवादः "तिनीहरू झन्डै मरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्‍ना कष्‍टमा तिनीहरूले परमप्रभुलाई पुकारा गरे

उहाँले तिनीहरूको सहायता गरून् भनेर तिनीहरूले परमप्रभुलाई प्रार्थना गर्दैछन् भन्‍ने यसले सङ्‍केत गर्छ । भजनसंग्रह १०७:६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूले आफ्ना कष्टमा तिनीहरूलाई सहायता गर्न परमप्रभुलाई प्रार्थना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद