ne_tn/psa/107/001.md

3.3 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ

"मप्रतिको उहाँको विश्‍वासयोग्य प्रेमको कहिले अन्त्य हुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

परमप्रभुले उद्धार गर्नुभएकाहरू

"उद्धार गर्नुभएकाहरू"ले परमप्रभुले बचाउनुभएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले बचाउनुभएकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

बोलून्

यसको अर्थ अरूहरूलाई केहि कुराबारे बताउनु हो । अर्को अनुवादः "परमप्रभुले गर्नु भएका कुराबारे बताऊन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शत्रुहरूका हातबाट

यहाँ "हात"ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "शत्रुरूका शक्तिबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

पूर्वबाट ... दक्षिणबाट

उहाँले तिनीहरूलाई चारैतिरबाट भेला गर्नुभयो भन्‍ने कुरालाई जोड दिन यहाँ चारै दिशा दिइएको छ । अर्को अनुवादः "सबै दिशाबाट" वा "संसारको सबै ठाउँबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ

यसले ती ठाउँहरूलाई जनाउँछ जहाँबाट उहाँले आफ्ना मानिसहरूलाई भेला गर्नुभयो । अर्को अनुवादः "उहाँले तिनीहरूलाई पूर्वबाट र पश्‍चिमबाट, उत्तरबाट र दक्षिणबाट भेला पार्नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

शब्द अनुवाद